site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विपिनले १७ लाखमा साइन गरेको चलचित्र ‘फनफनी बन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । विपिन कार्की मुख्य भूमिकामा रहने भनिएको चलचित्र ‘फनफनी’ लामो समय वितिसक्दा पनि सुटिङमा नगएपछि विपिनले अब उक्त चलचित्रमा काम गर्ने गर्छन् कि गर्दैनन् टुङ्गो छैन । 

निर्देशक निश्चल बस्नेत र विपिनले साइनिङ अमाउन्टसमेत लिइसके पनि निर्माण पक्ष भद्रगोल टिमले समयमै चलचित्र निर्माण नगरेपछि अन्योल उत्पन्न भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

“अघिल्लो माघ मै चलचित्र सुटिङमा जाने भनिएको थियो तर भएन । ‘फनफनी’ कै लागि भनेर मैले समय पनि छुट्टयाएर बसेँ तर सुरु भएन । कन्ट्रयाक अवधी नै सकिसकेको छ,” विपिन भन्छन्, “अब पुनः चलचित्र बनाउने हो र कथा चित्त बुझ्यो भने नयाँ कन्ट्रयाकमा जानुपर्ने हुन्छ ।”

विपिनले यो चलचित्र १७ लाख रुपैयाँमा साइन गरेका थिए । निर्देशन निश्चल बस्नेतलाई लिइएको थियो । हाँस्य टेलिश्रंखला ‘भद्रगोल’ले चलचित्र निर्माण गर्ने तयारी गरेको थियो । 

Global Ime bank

विपिन कार्की अहिले महंगो पारिश्रमिक लिने अभिनेता मध्येका एक हुन् । फरकफरक चलचित्रमा भिन्नभिन्न क्यारेक्टर निभाउनु उनको विशेषता हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC