देश
काठमाडौं । ५ महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका लागि भन्दै युवाहरुले संयुक्त राष्ट्रसंघमा हस्ताक्षर बुझाएका छन् । पुल्चोक ललितपुरस्थित राष्ट्र संघको नेपाल कार्यालयमा सोमबार हस्ताक्षर बुझाइएको हो । संकलित हस्ताक्षर राष्ट्रसंघकी प्रतिनिधि बुसरा हेलपोटालाइ बुझाइएको थियो ।
माइतीघर मण्डलमा भेला भएर उनीहरु र्यालीसहित हस्ताक्षर लिएर पुल्चोक पुगेका थिए ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०७५ १५:११
प्रतिक्रिया दिनुहोस्