site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजाज पल्सर  एनएस  १६० टिडि (टुइन डिस्क) नेपाली बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । एचएच बजाज, बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता नेपालको लागि सर्वाधिक मोटरसाइकल बिक्रेता मध्यको एक कम्पनी हो । 

कम्पनीले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न चार  कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर एनएस १६० टिडिलाई चार  कलर भेरिएन्टमा ल्याईएको छ । जसमा प्यासन रेड, पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु  एन्ड ग्लसी पेव्टर ग्रे रहेको छ ।  यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर १६० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषीत गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनएस बजाजका अनुसार युवा पुस्तालाई  लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील्बेस राखिएको छ  पल्सर एनएस  ट्वीन डिस्क १६०.३  सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा १२  लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गिएरमा उपलब्ध रहेको छ र ग्राउंड क्लीयरेन्स १६७ एम एम रहेको छ ।

Global Ime bank

पल्सर एनएस   १६० टिडिले  अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १६०टिडिको  मूल्य दुई लाख ८६  हजार ९०० रुपैयाँ तोकिएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC