site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरण–‘पुगिसक्यो सय दिन अझै लागेन लाजघिन ?’ 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सय दिनसम्म पनि पक्राउ गर्न नसकेको भन्दै काठमाडौंमा सरकारलाई दबाब दिन प्रदर्शन गरिएको छ । सरकारलाई दबाब दिन स्वतःस्र्फूत रुपमा प्रदर्शन गरिएको थियो ।
‘पुगिसक्यो सय दिन अझै लागेन लाजघिन,’ ‘प्रहरी प्रमाण जुटाउन कि मेटाउनका लागि ?’ लगायतका नारासहित प्रदर्शन गरिएको थियो ।

नयाँ बानेश्वरमा सडक नाटक प्रदर्शन गर्नुका साथै दिप प्रज्वलन गरिएको थियो । साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै कञ्चनपुरमा लगातार प्रदर्शन भइरहेको छ ।
सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै आलोचनासमेत भएको छ ।
\"\"

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

\"\"

Global Ime bank

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement