site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेर ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
गत शुक्रबार सुन प्रतितोला ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको  थियो । अन्तर्राष्ट्रिय बजारमा घटेपछि यसको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिआउन्स ३२ डलर घटेर १ हजार २२८ डलर कायम भएको छ । शुक्रबार प्रतिआउन्स १ हजार २६० डलरमा कारोबार भएको थियो ।
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro