site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुना थापा र पुरुषोत्तमको ‘परें म त दङ्ग’ बजारमा (भिडियोसहित)
काठमाडौं । लोकदोहोरी गीती एल्बम जवानी भाग–२ सार्वजनिक भएको छ । जवानी भाग–२ को ‘परें म त दङ्ग’ बोलको गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । 
मुना थापा मगर र पुरुषोत्तम सत्यालको स्वर रहेको गीतमा मधुकर थापा मगरको शब्द तथा लय संकलन छ ।  
गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । भिडियोमा रिना थापा र केशव बस्नेतले मोडलिङ गरेका छन् । भिडियोको निर्देशन स्मृती तिमलसिना ‘गुरुआमा’को छ । सुरेश श्रेष्ठको छायांकन रहेको भिडियो सम्पादन दीपक विष्टले गरेका छन् । 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro