site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव सुरु
काठमाडौं । ‘एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव’ कात्तिक शुक्रबारबाट सुरु भएको छ । महोत्सव २८ गतेसम्म चल्ने छ । कुमारी सिनेमा हलमा आयोजना हुने  महोत्सवमा लघुसिनेमाहरुको विश्लेषण, प्रदर्शनी, र अन्तरक्रिया गर्ने कार्यक्रम छ । महोत्सवको यो चौथो संस्करणमा संसारभरका ३० मिनेटभन्दा कम समयका, कुल ७८ वटा लघु चलचित्र प्रदर्शन हुँदैछन् ।  
एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव, नेपालको अग्रणी लघु चलचित्र महोत्सव हो । २०६९ सालमा पहिलो पटक सुरु भएको महोत्सवको यो वर्ष चौथो संस्करण हो । विश्वभरका ७८ वटा सम्मोहक, आत्म(श्रुति, तथा सामाजिक सङ्घर्षले भरीपूर्ण कथाहरूलाई लघु(चलचित्रका रुपमा सम्प्रेसित गरिनेछ । 
७ सयभन्दा धेरै चलचित्रले सहभागिताका लागि निवेदन दिएकामा ७८ वटा चलचित्र छानिएका हुन् । 
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro