अर्थ व्यवसाय
काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड (आइएमडीसी) ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबारको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोन सेयर र १० प्रतिशत नगद लाभाँश दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने शर्तमा उसले लाभाँश घोषणा गरेको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३ १२:०४
प्रतिक्रिया दिनुहोस्