site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

दाङ । ऊर्जा मन्त्री जनार्दन शर्माले  आफ्नो मन्त्रालयको पहिलो काम लोडसेडिङ कटौती गराउने रहेको बताएका छन् । राप्ती शान्ति उद्यानको अवलोकनपछि एउटा  कार्यक्रममा बोल्दै उनले मन्त्रालयले विद्युत्भार कटौती घटाउँदै लगेको बताए । मन्त्री शर्मालाई राप्ती शान्ति उद्यान समितिका अध्यक्ष टोपबहादुर केसीले उद्यानभित्र विद्युत् विस्तार, ट्रान्सफर्मरको व्यवस्थालगायत माग राखी ज्ञापनपत्र बुझाएका थिए ।

रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro