site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन प्रतितोला आठ सयले वृद्धि
काठमाडौँ। नेपाली बजारमा छापावाल सुनको मूल्य गत साताको तुलनामा आज प्रतितोला रू आठ सयले वृद्धि भएको छ । 
नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण यहाँ पनि मूल्य वृद्धि भएको हो । गत शुक्रबार बजारमा सुन प्रतितोला रू ५६ हजार ७०० मा कारोबार थियो । आज सुनको मूल्य रू ५७ हजार ५०० कायम भइ कारोबार भएको छ । 
तेजावी सुनको मूल्य गत साता रू ५६ हजार ४५० मा कारोबार भएकामा आज प्रतितोला रू ५७ हजार २५० मा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य गत साताको तुलनामा प्रतितोला रू ३० ले वृद्धि भइ आज रु ८४० कायम भएको छ । सामान्य अवस्थामा सुन दैनिक १० किलो कारोबार हुँदै आएकामा तिहारमा दैनिक ३० किलो कारोबार भएको सङ्घले जनाएको छ । 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro