site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं ।  हालैका दिनमा एक अर्काका कुटनीतिक कर्मचारीहरुको नाम सञ्चार माध्यमहरुमा सार्वजानिक भए सँगै भारत र पाकिस्तानले आफ्ना उच्च आयुक्तहरुलाई  अस्थायीरुपमा फिर्ता बोलाउन सक्ने पाकिस्तानी उच्च अधिकारीको स्रोतलाई उदृृत गर्दै  पाकिस्तानी पत्रिका दि एक्सप्रेस ट्रिब्यूनले बिहीबारको अंकमा जनाएको छ । 
गत सेप्तटेम्बरमा भारत नियन्त्रित काश्मिरको उरिमा भएको विद्रोही हमलामा १८ भारतीय सेनाको मृत्यु पछि दुई देशको सम्बन्ध सर्वाधिक चिसिएको बेला दुई देशका कुटनीतिक निकायको कर्मचारीसमेत कटौती हुन सक्ने समाचरमा उल्लेख छ । 
पछिल्लो विवाद नयाँ दिल्लीस्थित पाकिस्तानी उच्च आयोगका एक कर्मचारी मेहमुद अख्तरलाई जासुसीको आरोपमा भारतले देश निकाला गरेपछि सुरु भएको हो ।
त्यसपछि भारतले अन्य ६ जना पाकिस्तानी कर्मचारीको नाम पनि सञ्चार माध्यममा सार्वजनिक गरेको थियो ।
त्यसको बदलामा पाकिस्तानको इस्लामाबाद स्थित भारतीय उच्चआयेगका आठ कर्मचारीलाई भारतको गुप्तचार संस्था रअको सदस्य भन्दै पाकिस्तानी सञ्चार माध्यममा सार्वजनिक गरिएको थियो ।
त्यसपछि नाम सार्वजनिक भएका आठौं कर्मचारीलाई भारतले फिर्ता बोलाएको थियो । पछिल्लो घटनाका लागि स्पस्टरुपमा भारत दोषी भएको पाकिस्तानी अधिकारीले बताएका छन् ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro