site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आउादो मंसिर ६ गतेदेखि साविकका सेयरधनीका लागि हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।
एनएमबीले पुँजी बढाउन १ बराबर १.२ अनुपातमा ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने जानकारी दिएको छ । सेयर निश्कासन ढिलोमा पुस १० गतेसम्म बन्द हुनेछ । माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय पोखरामा छ । माइक्रोेफाइनान्सको धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।   
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro