site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्च मूल्यबाट सुन एकै दिन साढे सात हजार घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन सात हजार ५०० रुपैयाँ घटेको छ । बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन हालसम्मकै उच्च मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro