site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका भूकम्पपीडितसँग अनुदान सम्झौता सुरु गरेको छ । उपत्यकाका तार्केश्वर र शंकरापुर नगरपालिकामा तिहार अगावै अनुदान सम्झौता सुरु भएका थियो । यस्तै भक्तपुरमा पनि शुक्रबारदेखि अनुदान सम्झौता सुरु भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेश वस्तीले जानकारी दिए । 
यस्तै ललितपुरको बज्रबाराही र कार्यविनायक नगरपालिकामा पनि शुक्रबारबाटै सुरु हुने भएको छ । हालसम्म उपत्यकाका ३ जिल्लामा ९४ हजार लाभग्राही छनोट भइसकेको उनले बताए । ९४ हजार लाभग्राहीले तीन लाखका दरले अनुदान पाउने छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro