site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडां । नेपाली कथानक चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ युट्युवमा रिलिज गरिएको छ । तिहारको अवसर पारेर चलचित्र युट्युवमा रिलिज गरिएको हो । 
नीता ढुङ्गाना, आमेश भण्डारी, विजय लामालगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ लाई दिनेश डिसीले निर्देशन गरेका छन् । 
दिनेश डिसी प्रोडक्सशनले बजारमा ल्याएको ‘फूलै फूलको मौसम तिमीलाई’ मा अमिर अीलेले लगानी गरेका हुन् । 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro