site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
Nabil BankNabil Bank
तीन दलका शीर्ष नेताको बैठक सुरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक बालुवाटरमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहभागिता रहेको छ ।
लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने प्रस्तावमाथिको छलफल, संविधान संशोधन, महाभियोग प्रक्रियाले राजनीतिमा पारेको प्रभाव लगायतका विषयमा छलफल  हुन सक्ने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
तस्बिर स्रोत : प्रधानमन्त्री सचिवालय
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय