site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कवि मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । महिला साहित्य समूहको आयोजनामा कवि मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि श्रेष्ठले आफ्ना १५ थान कविता वाचन गरिन् ।

उक्त अवसरमा कवि श्रेष्ठका अन्य कविता कविहरू मन्जिला अनिल, शान्ति पौडेल, सृजना शर्मा, निर्मला फुँयाल, उषा शेरचन, रीता खत्रीलगायतले वाचन गरे ।

कार्यक्रममा साहित्यकार उषा शेरचन र प्रमुख अतिथि कथाकार जलेश्वरी श्रेष्ठ, डा. यादेवी ढकाल र रीता खत्रीले कविताकाबारेमा आफ्नो धारणा राखे ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्