site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय दलका प्रमुख सचेतकहरूको बैठक सुरु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठक सुरु भएको छ । 

बैठकमा प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने विषयमा छलफल  हुने बताइएको छ । 

जेठ १३ गतेदेखि प्रतिपक्षी दलले संसद् बैठक अवरोध गर्दै आएका छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्