site stats
बाह्रखरी :: Baahrakhari
देश
दुईवटा बसबाट काठमाडौंमा नि:शुल्क सेवा दिँदै प्रहरी, कुन रुटमा चल्छ ?

काठमाडौं । सार्वजनिक यातायात ठप्प पारिएपछि नेपाल प्रहरीले नि:शुल्क बससेवा सञ्चालनमा ल्याएको छ । प्रहरीले काठमाडौं–भक्तपुरलक्षित दुईवटा बस सञ्चालनमा ल्याएको हो ।

आजको आवतजावतलाई सहज बनाउन बससेवा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

कुनकुन रुटमा चल्नेछ बस ?

Police-Bus-1748845651.jpg
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्