site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ढकमक्क ड्रागन फ्रुट
Argakhachi Cement Island Ad

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा किसान दिलचन बुढाले व्यवसायिक रूपमा गरेको ड्रागनफ्रुट फार्ममा ढकमक्क फुलेको ड्रागन फ्रुटको फूल । बुढाले झन्डै दुई बिघा जमिन भाडामा लिएर ६ वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका आएका छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्