site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तरकारीखेती

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोराही बजारनजिकैको अखबरे गाउँमा मल्चिङ प्रविधिको प्रयोग गरी गरिएको व्यावसायिक तरकारीखेती । बजारनजिकै भएकाले यस क्षेत्रका स्थानीय कृषकहरू परम्परागत खेतीभन्दा व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्