site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी राजमार्ग १६ घण्टापछि खुल्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । बीपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा आएको छ । सोमबार बाढीका कारण अवरुद्ध भएको राजमार्ग आज सञ्चालनमा आएको हो ।

वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो । बाढीले रोशी गाउँपालिका–१२, स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्‍याएको थियो ।

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायीरूपमा डाइभर्सन निर्माण गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro