site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीमान्‌ हत्याको आरोपमा खोटाङमा एक महिला पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । खोटाङमा श्रीमान्‌ हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन् । ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–९, स्थित माथिल्लो चिचिङ्गाकी ५३ वर्षीया रेनुका राई पक्राउ परेकी हुन् ।

प्रहरीका अनुसार, विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएका थिए । घटनाको सूचना पाएपछि प्रहरी चौकी अर्खौलेबाट खटिएको टोलीले रेनुकालाई शनिबार बिहान पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro