site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
साइपाल हिमाल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बझाङको साइपाल गाउँपालिकामा पर्ने साइपाल हिमाल । यो हिमालको सर्वोच्चविन्दु समुद्री सतहबाट सात हजार ३१ मिटर उचाइमा छ । साइपाल हिमाल पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट साढे ६ दिन पैदल हिँड्नुपर्छ । यो हिमालमा अहिलेसम्म कुनै आरोहीले आरोहण गर्न सकेको छैनन् । तस्बिरः भूमिराज पिठातोली/रासस

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्