बाह्रखरी फोटो
-1746797218.jpg)
काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत शुक्रबार नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ ।
आज विधिवत् पूजा गरी मछिन्द्रनाथ र भीमनाथको रथको टुप्पोबाट नरिवललगायत अन्य नैवेद्यहरू फाल्ने गरिन्छ। तस्बिरहरू : सुनिल प्रधान
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ १९:१२
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग