site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘माइतीघर’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘माइतीघर’को छायांकन सुरु भएको छ । म्याग्दीको ताकम गाउँमा शुभसाइत गर्दै छायांकन सुरु भएको हो । 

निर्माता रोहित अधिकारीका अनुसार २० दिन ताकम र धारापानी गाउँमा छायांकन हुनेछ भने बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा छायांकन हुनेछ । 

चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्धि तामाङ, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय रहनेछ ।

मिलन तामाङको निर्देशनमा बन्ने चलचित्रमा सुसन प्रजापतिको छायांकन रहनेछ । चलचित्र दसैँको फूलपातीमा रिलिज हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro