site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । वालुवाटारमा बुधबार साँझ बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद्को बैठकबाट सरकार र शिक्षकहरूबीच भएको नौबुँदे सहमति निर्णय गर्ने तय गरिएको छ ।

सिंहरदरबारमा भएको वार्तापछि सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बसेको हो । शिक्षकहरू सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय कुरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro