site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको बैठकमा झाँक्रीबारे गरिँदै छलफल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । आइतबार (असार २२) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालबारे दिएको अभिव्यक्तिका विषयमा छलफल गरिने जनाइएको छ ।

झाँक्रीले अध्यक्ष नेपालमाथि निम्नस्तरको भाषा प्रयोग गरेको भन्दै नेताहरूले कारबाहीको माग गरेका छन् । उनलाई पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्