site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक महासंघ र मन्त्रीबीच वार्ता जारी
फाइल तस्बिर ।

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघ बीच वार्ता जारी छ ।

मन्त्रिपरिषद् बैठक सकिनासाथ मन्त्री पन्त र महासंघबीच वार्ता थालिएको हो । मन्त्रीसँगमहासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, आन्दोलिन परिचालन समितिका संयोजक नानुमाया पराजुलीसहितका शिक्षक नेता वार्तामा छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro