site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केशर विष्टले सरकारलाई भने– गुण्डाहरूको हुल, प्रचण्ड बेइमान !

काठमाडौं । राजावादी समूहका नेता केशरबहादुर विष्टले सरकारलाई गुण्डाहरूको हुल भनेका छन् । उनले राप्रपा नेपालले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरूको हुल भयो । प्रहरी नेतृत्वले सुन्थ्यो यो त पार्टीको कार्यकर्ता भयो, सीडीयो दलको कार्यकर्ता भयो । हामीलाई देशको प्रशासन चाहियो । आईजीपीको त के कुरा प्रचण्ड होस गर !”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले प्रचण्डलाई बेइमान भएको आरोप लगाए ।

“प्रचण्ड मात्तिएर हान्ने राँगो भएछन्,” उनले भने, “यो राजालाई राजै होइन भन्छन् । बेइमान !”

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्