site stats
बाह्रखरी :: Baahrakhari
देश
एसपी योगबहादुर पाल एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, विधि विज्ञानतर्फ प्रहरी उपरीक्षक (एसपी) योगबहादुर पाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले पाललाई सोही समूहतर्फको एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्