site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा विमानस्थल : १४ अर्बलाई यसरी पुर्‍याइयो २२ अर्ब (प्रतिवेदनको पूर्णपाठ)

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुसन्धानका निम्ति गठित संसदीय उपसमितिले सोमबार (वैशाख १५) प्रतिवेदन बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन संयोजक रहेको उपसमितिले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएको हो । उपसमितिले १४ अर्बको आयोजनालाई २२ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याइएको निष्कर्ष निकालेको छ ।

विमानस्थलको विकासक्रम अध्ययन गर्दा इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट (ईपीसी) प्रणालीअन्तर्गत ठेक्का सम्झौता रहे पनि मूल्यवृद्धि गरिएको, चिनियाँ ठेकेदार मात्र हुने गरी ठेक्का दिइएको, ईपीसीलाई बिल अफ क्वान्टिटिज (बीओक्यू) लगेर लागत बढाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro