site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धान्त लोहनीको उपचारमा पाँच लाख रुपैयाँ दिने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई वर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगिताका दौरान घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई उपचारका निम्ति पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन् २०२३ मा भएको महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगितामा घाइते भएका सिद्धान्तलाई पाँच लाख दिने निर्णय गरेको हो । 

सिद्धान्तको लिगामेन्टमा चोट लागेको थियो । त्यसयता उनले भारतमा उपचार गराइरहेका छन् । प्रतियोगितामा सिद्धान्तले कोसी प्रदेशको प्रतिनिधित्व गरेका थिए ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro