site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निषेधित क्षेत्र तोड्ने राप्रपा नेताहरूको प्रयास, प्रहरीले गर्‍यो माइकिङ

काठमाडौं । राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा)का नेताहरूले निषेधित क्षेत्र तोड्न खोजेका छन् । राप्रपाका नेता विक्रम पाण्डेसहितले बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।

तर, प्रहरीले प्रारम्भिक चेतावनीस्वरूप निषेधित क्षेत्र नतोड्न माइकिङ गरिरहेको छ ।

राप्रपाका नेताहरूले निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro