site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
विदेशमा कमाएको नेपालमा र यहाँ कमाएको बाहिर लैजान सहज बनाएपछि लगानी भित्रन्छ : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालका लागि डायस्पोरा शक्तिका रूपमा रहेको भन्दै उसलाई परिचालन गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । 

शनिबार बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा कार्यपत्र प्रस्तुत गर्दै महामन्त्री थापाले नेपालले डायस्पोराको उपयोग गरे आईटीसहितका क्षेत्रमा तीव्र विकास हुने बताए । 

“डायस्पोरा हाम्रो स्टेन्थ हो । हाम्रा युवाहरू विदेशमा गएर आईटी क्षेत्रसहितमा धेरै राम्रो काम गर्नु भएको छ,” थापाले भने, उहाँहरूलाई देशसँग जोड्नुपर्छ । त्यहाँ कमाएको यहाँ ल्याउन र यहाँ कमाएको बाहिर लैजान सहज हुनेगरी रिदममा मिल्यो भने हामी एक दशक अघि नै आईटी सेक्टरमा धेरै काम गर्न सकिन्छ ।”

 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro