site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हे माया’ निर्माणको घोषणा
Tiktok banner adTiktok banner ad

काठमाडौं । दीपक लम्सालको लगानीमा चलचित्र ‘हे माया’ निर्माण हुने भएको छ । जेठबाट चलचित्रको छायांकन तयारीसहित चलचित्र निर्माण घोषणा गरिएको हो ।

चलचित्रमा नाम चलेका कलाकारहरूको नै अभिनय रहने जानकारी उनले दिएका छन् ।

रियल इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रलाई जुनिम गहतराजले निर्देशन गर्ने भएका छन् । उनले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘ताण्डवम्’ हालै प्रदर्शनमा आएको थियो । 

चलचित्रको पटकथा तथा संवाद चक्रपाणि सांखीले लेखिरहेका छन् । नेपाली नयाँ वर्ष सुरु भएसँगै चलचित्र निर्माण टिम सार्वजनिक गर्ने निर्माणपक्षको तयारी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro