site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्घाखाँचीमा डुबेर दुई किशोरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित झिमरुक नदी र छिर्लिङ खोलाको दोभानको रहमा शनिबार (चैत १६) पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

भूमिकास्थान–१०, धनचौर पुयापाटाका १९ वर्षीय दिलीप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro