site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजावादीको स्टेजमा अश्रुग्यास प्रहार

काठमाडौं । प्रहरीले तीनकुनेस्थित राजावादीको स्टेजमै अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शन अराजक बनेपछि प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ ।

सोही क्रममा नेताहरूले सम्बोधन गर्न बनाइएको स्टेजमा अश्रुग्यास प्रहार गरिएको हो । राजावादीहरूले व्यक्तिका घरमा समेत ढुंगामुढा प्रहार गरेर क्षति पुर्‍याएका छन् ।

उनीहरूले एक घरमा आगजनीसमेत गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro