site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षा विधेयकमा इतिहासकै धेरै संशोधनका बुँदा

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० नेपालको इतिहासमा सबैभन्दा धेरै संशोधनकर्ता र संशोधनका बुँदा भएको विधेयक बनेको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा रहेको विधेयकमा एकहजार ७५८ संशोधन प्रस्ताव दर्ता भएका छन् । 

समिति सचिवालयले हालै सार्वजनिक गरेको विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमा यसलाई 'नेपालको इतिहासमा सबैभन्दा धेरै संशोधनकर्ता र संशोधनका बुँदा भएको विधेयक' भनिएको छ ।

विधेयकमा रहेका १६३ दफाउपर प्रतिनिधिसभाका १५२ सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

विद्यालय शिक्षा विधेयक ०८० भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro