site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक राष्ट्रियसभाबाट पारित
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । ‘बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त ‘बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको हो ।

यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलका क्रममा विधेयकका प्रस्तावक उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमा सहमति जनाएकोप्रति सदस्यहरूलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्