site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी दलको बैठक जारी
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ । मंगलबार (जेठ १९) दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको हो ।

सरकारले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटका विषयमा बैठकमा छलफल गरिनेछ । साथै, समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्