site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१२८ यात्रुसहित चीनको छेन्दुबाट पोखरामा पहिलो व्यावसायिक चार्टर्ड उडान
तस्बिर : रासस

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान प्रान्तको छेन्दुबाट पहिलो व्यावसायिक ‘चार्टर्ड’ उडान भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२८ पोखरा आइपुगेका छन् । उक्त विमानले १२० यात्रु चीन लैजानेछ ।

उद्घाटन भएको दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरामा पहिलोपटक व्यावसायिक चार्टड उडान भएको हो ।

चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवासायिक उडानका लागि सरकारले चीनसँग अनुरोध गरिरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro