राजनीति

काठमाडौं । करिब एक महिना कास्की र आसपासका क्षेत्रमा बिताएर पूर्वराजा काठमाडौं फर्किएका छन् । उनी एक विमान चार्टर्ड गरेर पोखराबाट काठमाडौं भित्रिएका हुन् । उनी त्रिभुवन विमानस्थलमा भित्रिँदा राजावादी समूहले स्वागत गरेका थिए ।
उनी अहिले भर्खरै विमानस्थलबाट बाहिरिएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१ १६:१९
प्रतिक्रिया दिनुहोस्