site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भैँसेपाटीको वायु खतराको तहमा
फाइल तस्बिर ।

काठमाडौं । ललितपुरको भैँसेपाटीको वायु बिहीबार दिउँसो 'खतरनाक' बनेको छ ।  दिउँसो ४ बजे त्यहाँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) ४४७ पुगेको छ । पछिल्लो २४ घण्टामा सो क्षेत्रको एक्यूआई १५६ रहेको थियो ।

भैँसेपाटीबाहेक अन्य सहरमा भने एक्यूआई १५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।

यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro