राजनीति

काठमाडौं । राष्ट्रियसभाबाट सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ । बिहीबारको बैठकबाट अध्यादेश बहुमतले स्वीकृत भएको हो ।
अध्यादेशमाथि राखेको अस्वीकारको सूचना अस्वीकार भएपछि सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले स्वीकृतको प्रस्ताव राखेको थिए । यो अध्यादेश बुधबारको प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
आज राष्ट्रियसभा बैठकमा अरू चार अध्यादेश पनि निर्णयार्थ पेस गरिँदै छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ १५:०६
प्रतिक्रिया दिनुहोस्