site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वयुवराज शाहको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । हृदयघात भइ नर्भिक हस्पिटलमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । 

शाहको स्वास्थ्य स्थिति बुझ्न बुधबार नर्भिक अस्पताल पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले चिकित्सकलाई उद्धृत गर्दै सो जानकारी दिएका हुन् । 

‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन्,’ थापाले भने । 

पूर्वगृहमन्त्री थापाले पूर्वयुवराज शाहको पूर्ण र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro