site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतका ६ पूर्वस्थल सेनाध्यक्ष काठमाडौंमा

काठमाडौं । भारतका ६ जना पूर्वस्थल सेनाध्यक्ष काठमाडौं आइपुगेका छन् ।

नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरू मंगलबार काठमाडौं आएका हुन् ।

नेपाल आएका भारतका ६ पूर्वस्थल सेनाध्यक्षमा जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, दलवीर सिंह सुहाग, मनोज मुकुन्द नरवणे र मनोज पाण्डे छन् ।

उनीहरूलाई विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गराउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro