site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीएको नतिजामा प्राइम सीए सर्वोत्कृष्ट

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)ले डिसेम्बर २०२४ मा लिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षामा प्राइम सीएका विद्यार्थीहरू सीएको प्रथम तहमा 'टप टेन'मा आठजना परेका छन् ।

प्रथम स्थान हासिल गर्ने सौगात श्रेष्ठले अहिलेसम्मकै सर्वाधिक अंक ९३.६७ प्रतिशत प्राप्त गरेका छन् ।

सीएको दोस्रो तथा तेस्रो तहमा पनि यस संस्थामा अध्ययन गरेका विद्यार्थीहरूको नतिजा अब्बल रहेको प्राइम सीएले जनाएको छ ।

प्राइम सीए २१ वर्षअघि सीएका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको शैक्षिक संस्था हो । दुई दशकको अवधिमा यस संस्थाबाट एक हजारभन्दा बढी सीए उत्तीर्ण भइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro