site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘यतीमा जन्ती’ योजना : बेहुला–बेहुलीलाई निःशुल्क टिकट
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । यती एयरलायन्सले ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ । योजनामा बेहुला–बेहुलीले निःशुल्क टिकट पाउने कम्पनीले जनाएको छ ।

यस योजनाले हवाई यात्रामार्फत् जन्ती जाने परम्परालाई प्रवर्द्धन गर्दै यात्रुलाई थप सुविधा दिने उद्देश्य राखेको एयरलाइन्सले जनाएको छ । साथै, जन्तीका प्रत्येक सदस्यले पाँच केजी थप व्यागेज सुविधा समेत पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्