site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेसपा (नयाँ शक्ति)को उपाध्यक्षमा मानुषीसहित यी नेता भए निर्विरोध निर्वाचित
मानुषी यमि भट्टराई । फाइल तस्बिर ।

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएको पार्टीको प्रचारप्रसार विभागले जानकारी गराएको छ ।

उनीहरूसहित केही सदस्य पदमा पनि निर्विरोध निर्वाचित भएका प्रचारप्रसार विभागले जनाएको छ ।

प्रचारप्रसार विभागका अनुसार, निर्विरोध निर्वाचित भएकाहरूको सूची पढ्नोस्–

नेसपा (नयाँ शक्ति) मा पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध नेताहरू
उपाध्यक्ष (महिला) – मानुषी यमि भट्टराई
उपाध्यक्ष (दलित) – दुर्गा सोब

कोसी प्रदेश केन्द्रीय सदस्य (खुला) – मणि राई
कोसी प्रदेश केन्द्रीय सदस्य (महिला) – तारा बास्तोला दवाडी
मधेस प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन

वाग्मती प्रदेश केन्द्रीय सदस्य (महिला) – वसुन्धरा सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुला) – चित्र सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) – नारायणी अधिकारी

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुला) – कमल खनाल
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनीता काफ्ले

कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुला) – लक्ष्मीप्रसाद भट्टराई
कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मीराकुमारी मल्ल

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) – रतनबहादुर टमटा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) – सत्यदेवी चापागाईं

भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) – लोकेन्द्रबहादुर सुनार

केन्द्रीय सदस्य –
खुला युवा महिला – निशा श्रेष्ठ
आदिवासी जनजाति युवा महिला – मन्जुमाया तामाङ
मधेसी महिला – अमृताकुमारी देवी
दलित के.स. युवा – हिक्मत वि.क.
थारु महिला – गीता थनेत

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro